सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

माओवादी केन्द्र देवदह नगर सम्मेलन :१ बजे सम्म सहमति हुन नसके चुनाव हुने

माओवादी केन्द्र देवदह नगर सम्मेलन :१ बजे सम्म सहमति हुन नसके चुनाव हुने

images
  • 853
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्र देवदह नगर सम्मेलन :१ बजे सम्म सहमति हुन नसके चुनाव हुने
    images
    images
    images

    देवदह।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदहको दोस्रो नगर सम्मेलन लम्बिने संकेत देखिएको छ।

    अध्यक्ष लगायत पदाधिकारीमा धेरै जनाको दावी रहेकोले पदाधिकारी छनोट हुन नसकेको माओवादी केन्द्र देवदहका एक नेताले बताए।

    images
    images
    images

    माओवादी केन्द्र देवदहको अध्यक्षमा ३ जनाको दावी रहेको छ।केशर बहादुर पुन,गोबिन्द ठडराई र केदार नाथ काफ्लेले अध्यक्षमा दावी गरेका छ्न।तिनै जना नेताले अध्यक्ष पदको दावी नछाडे पछि सम्मेलन लम्बिएको थियो।यद्यपि अध्यक्ष पदका लागि भने सहमति नजिक पुगिसकेको पार्टी निकट स्रोतले जनाएको छ।

    May be an image of one or more people and people standing

    नगर सचीव पदका लागि प्रशान्त गैरे,दिपक न्यौपाने,थानेश्वर लम्साल र पृतम कुमार थापाले दावी प्रस्तुत गरेका थिए।सचीव पदका लागि सहमति हुन सकेको छैन ।मंसिर १७ गते उद्घाटन भएको नगर सम्मेलन पदाधिकारी चयन टुंगो लगाउन र आन्तरिक छलफलको लागि भन्दै आज ११ बजे सम्म स्थगित गरिएको थियो।आज १ बजे सम्म सहमति हुन नसके निर्वाचन बाट पदाधिकारीको टुंगो लगाइने बताइएको छ। 

     नगर सम्मेलनले ५९ सदस्यीय नगर समिति चयन गरिसकेको छ। नगर समिति सदस्यहरु बाटनै पदाधिकारीहरुको टुंगो लगिने छ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, मंसिर १९ २०७८०८:३०:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij