मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेकपा माओवादी केन्द्र देवदहको अध्यक्षमा गोबिन्द ठडराई निर्वाचित

नेकपा माओवादी केन्द्र देवदहको अध्यक्षमा गोबिन्द ठडराई निर्वाचित

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    नेकपा माओवादी केन्द्र देवदहको अध्यक्षमा गोबिन्द ठडराई निर्वाचित
    images
    images
    images

    देवदह। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देवदह नगर कमिटीकोको दोस्रो नगर सम्मेलन बाट अध्यक्षमा गोबिन्द बहादुर ठडराई सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। पार्टीको मङ्सिर १७ गते देखि सुरु भएको दोस्रो नगर सम्मेलनमा पदका दावेदार धेरै हुँदा नेतृत्व चयनमा ढिलाई भएको थियो। 

    No description available.

    images
    images
    images

    नगर कमिटिको उपाध्यक्षमा केशर बहादुर पुन, महिला उपाध्यक्षमा सुन्दरी गिरी,उपाध्यक्ष गणेश कुमार खाती, सचीवमा राम प्रसाद गैरे(प्रशान्त), कोषाध्यक्षमा हरिद्वार यादव,सह सचीव प्रेमकला ढकाल सहित ५९ सदस्यीय नगर कमिटि चयन गरिएको हो। नगर कमिटि ६५ सदस्यीय हुने र बाँकि ६ जना नगर कमिटिको पहिलो विस्तारति बैठकले मनोनित गर्ने बताइएको छ। 

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, मंसिर १९ २०७८०६:४२:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij