सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आङसाङ सुकीको जेल सजाय अवधिमा आधा कट्टा,अब २ वर्ष मात्रै जेल बस्नुपर्ने

आङसाङ सुकीको जेल सजाय अवधिमा आधा कट्टा,अब २ वर्ष मात्रै जेल बस्नुपर्ने

images
  • 580
    SHARES

  • images
    images
    images
    आङसाङ सुकीको जेल सजाय अवधिमा आधा कट्टा,अब २ वर्ष मात्रै जेल बस्नुपर्ने
    images
    images
    images

    काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय अवधि आधा घटाइएको छ । अब नेतृ सुकीलाई २ वर्ष मात्रै जेल राखिनेछ ।

    म्यानमारको सैनिक अदालतले नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसलामा सुनाईको जेल अवधिमा आधा कट्टा गरिएको छ ।

    images
    images
    images

    सैनिक अदालतले गरेकाे उक्त निर्णय बारे म्यानमारको राष्ट्रिय टेलिभिजनहरुले पनि पुष्टि गरेका छन् । सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले सुकीलाई दुई फरक फरक आरोपमा समान ४ वर्षको जेल सजाय सुनाएको थियो ।

    ७६ वर्षीया सुकीलाई गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता कब्जा गरेपछि नजरबन्दमा राखिँदै आएको थियो । म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो।

    तर उनले आफूमाथि लाग्दै आएको आरोपको खण्डन गर्दै आएकी छन् ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर २१ २०७८०९:३७:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij