सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एमसीसी नेपालको हितमा छैन – चिन

एमसीसी नेपालको हितमा छैन – चिन

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    एमसीसी नेपालको हितमा छैन – चिन
    images
    images
    images

    काठमाडौं । नेपालमा पछिल्लो समय खुबै चर्चामा रहेको मिलिनियम च्यालेन्जबारे चीनले मुख खोलेको छ । उत्तरी छिमेकी चीनले नेपाललाई अमेरिकाको मिलिनियम च्यालेन्ज को अपरेसन ‘एमसीसी’ बाट सहयोग लिने विषयमा दबाबमा पर्न नहुने भनेको छ । यस विषयमा नेपालले स्वतन्त्र निर्णय गर्नुपर्ने चीनले बताएको छ ।एमसीसी सहयोगबारे दलहरु नै विभाजित भइरहेका बेला आज शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्कीले कसैको दवावमा भन्दा नेपालले आफ्नो हित हरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभएको हो ।

    उहाँले नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने नरहेको र आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताउनुभयो ।राजदुत होउले चीनले अघि सारेको दुई जोड एकको अवधारणा पनि चीन र भारतले नेपाललाई ‘डिक्टेट’ गर्ने उद्देश्यले नआएको खुलाउनुभयो । सबै देश समान हुने त्रिदेशीय सहकार्यमा आधारित भएर यो अवधारण आएको उहाँले जानकारी दिनुभयो । सोही अवधारणा अनुसार अफगानिस्तानका सुरक्षाकर्मीलाई चीन र भारतले संयुक्त रुपमा तालिम दिइरहेको उहाँको बुझाई रहेको छ ।

    images
    images
    images

    अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा गर्नु पहिले इण्डो–प्यासिफिक रणनीति बुझ्न आवश्यक छ। इण्डो–प्यासिफिक (आइपिएस) लाई अमेरिकाले बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआइ) को प्रभावलाई रोक्न बनाइएको रणनीति हो ।

    Capture.PNG

    बिआरआई विश्व मानव हितका लागि चीनले जल, स्थल र हवाई तीनै ठाउँबाट मानव सम्बन्ध स्थापित गर्नेे उदेश्यले बनाएको एक बृहत सञ्जाल हो। यो मानव जातिको भावनासँग सम्बन्धित रहेको छ। यही प्रायद्वीपको प्रभावलाई रोक्ने मनसायले २०१७ अमेरिकाल इण्डो–प्यासिफिक रणनीति विकसित गर्‍यो। बिआरआइको डकुमेन्ट हेर्ने हो भने अमेरिकाले बिआरआइलाई प्रष्ट रुपमा ‘रिभिजनिष्ट’ भनेको छ।

     

    images
    images
    • बुधवार, माघ १ २०७६०२:४३:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij