सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एमसीसीको विपक्षमा बोल्ने मन्त्रीहरुलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशन।

एमसीसीको विपक्षमा बोल्ने मन्त्रीहरुलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशन।

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    एमसीसीको विपक्षमा बोल्ने मन्त्रीहरुलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशन।
    images
    images
    images

    पुस २ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे विपक्षमा नबोल्न मन्त्रीहरुलाई ह्वीप जारी गरेका छन् । उनले विपक्षमा बोल्ने मन्त्रीलाई पद छाड्न निर्देशनसमेत दिए ।

    Capture.PNG

    images
    images
    images

    मन्त्रिपरिषद्को पुस २८ गते सोमबार साँझ बसेको बैठकमा आधिकारिक एजेण्डामा प्रवेश गर्नुपूर्व मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै उनले ‘कुनै पनि मन्त्रीले अब उप्रान्त कुनै पनि ठाउँमा एमसीसीबारे नकारात्मक कुरा नगर्नु होला’ भनेका थिए।
    सरकारको योजनाको विरोध गरेर मन्त्रिपरिषद्मै बसिरहनुको अर्थ नभएकोले विरोधमा बोल्नेले पद छाडेरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशात्मक चेतावनी दिएका थिए। अपरान्ह पाँच बजेदेखि शुरु भएको मन्त्रिपरिषद्को बैठकमा एमसीसीबारे मन्त्रीहरुको अस्पस्टता र पार्टीका आन्तरिक कार्यक्रमहरुमा कतिपय मन्त्रीहरुले विपक्षमा बोल्ने गरेको सूचनाका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा आक्रोशपूर्व अभिव्यक्ति दिएका थिए।

    पार्टीभित्र एमसीसीको विपक्षी खेमासम्बद्ध गुटमा सामेल भए पनि मन्त्री भएपछि चूपचाप भएका कृषिमन्त्री घनश्याम भुषालले पहिले जे भयो भयो अव के गर्ने त्यो भन्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीको अनुमोदन यो सरकारको नीति भएको स्पष्टसँग बुझ्न मन्त्रीहरुलाई भनेका थिए ।

    images
    images
    • बिहिवार, माघ २ २०७६०१:१२:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij