सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा पहिलो दिन ४ हजार २२० जना बालबालिकाले लगाए कोरोना बिरुद्दको खोप

देवदहमा पहिलो दिन ४ हजार २२० जना बालबालिकाले लगाए कोरोना बिरुद्दको खोप

हाल देवदहमा २ हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्

images
  • 516
    SHARES

  • images
    images
    images
    देवदहमा पहिलो दिन ४ हजार २२० जना बालबालिकाले लगाए कोरोना बिरुद्दको खोप
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा १२ बर्ष देखि १७  बर्ष उमेर समुहका बालबालिकालाई कोभिड बिरुद्दको मोडर्ना  भ्याक्सिन लगाउने कार्य आज देखि सुरु भएको छ।दुई दिन जारी रहने उक्त खोप अभियान को पहिलो दिन ४ हजार २२० जना बालबालिकाले लगाए कोरोना बिरुद्दको खोप लगाएका छन्। 

    २३ ओटा स्कुलमा खोप केन्द्र बनाएर सुरु गरिएको अभियानको पहिलो दिन ११ ओटा खोप केन्द्र बाट ४ हजार २२० जना बालबालिकाले खोप लगाएको र २ दिनमा ८ हजार जना बालबालिकाले खोप लगाउने अपेक्षा गरिएको देवदह नगरपालिका स्वास्थ्य शाखाका प्रमुख काशिराम बन्जाडेले गुराँस मिडियालाई जानकारी दिनुभयो। 

    images
    images
    images

    हाल सम्म देवदहमा ४० हजार जनाले कोरोनाको खोप लगाइसकेका छन्। 

    हाल देवदहमा २ हजार ६७ जना सक्रिय संक्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बन्जाडेले बताउनुभयो। 
    कोरोना संक्रमणका कारण देवदहमा हाल सम्म ७४ जनाले ज्यान गुमाइसकेका छन्। 

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ १७ २०७८०७:४४:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij