मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सांसद मनाङ्गेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि कुटपिट।

सांसद मनाङ्गेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि कुटपिट।

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    सांसद मनाङ्गेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि कुटपिट।
    images
    images
    images

    माघ ७ पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

    मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले झापड हानेका थिए ।
    एन्फाका कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलिबाट छ । तर सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भने ।

    images
    images
    images

    मुख्यमन्त्री कप सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको छ ।

    Capture.PNG

    images
    images
    • मंगलवार, माघ ७ २०७६०१:४६:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij