मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माधव नेपाल, बाबुराम र विष्णु पौडेललाई कारबाहिको माग गर्दै माइतीघरमा भव्य प्रर्दशन

माधव नेपाल, बाबुराम र विष्णु पौडेललाई कारबाहिको माग गर्दै माइतीघरमा भव्य प्रर्दशन

images
  • 685
    SHARES

  • images
    images
    images
    माधव नेपाल, बाबुराम र विष्णु पौडेललाई कारबाहिको माग गर्दै माइतीघरमा भव्य प्रर्दशन
    images
    images
    images

    काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्य सचिव लिलामणी पौडेल र जग्गा किनेका नेकपा महाससचिव विष्णु पौडेलका छोरलाई कारबाही गर्न माग गर्दै विशाल प्रर्दशन भएको छ ।

    नेविसंघको नेतृत्वमा कांग्रेसको भातृसंगठनले प्रर्दशन गरेका हुन् । उनीहरुले बालुवाटार जग्गा प्रकरणको मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आस्थाको आधारमा विभेद गरेको भन्दै प्रदर्शन गरेको हुन्।

    images
    images
    images

    images
    images
    • शुक्रवार, माघ २४ २०७६११:३७:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij