कपिलवस्तु। कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएको युवाको आइतबार श्री राम गोरखा नजिकै को इनारमा डुबेर मृत्यु भएको फेला परेको छ ।
मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार रहेका छन । शव लाईइनारदेखि बाहिर निकाली सकेको र पोस्टमाटोम गर्नशिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नयाब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिनु भएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij