सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

इरानका कार्यवाहक स्वास्थ्य मन्त्रीलाई देखियो कोभिड १९ को संक्रमण

इरानका कार्यवाहक स्वास्थ्य मन्त्रीलाई देखियो कोभिड १९ को संक्रमण

images
  • 870
    SHARES

  • images
    images
    images
    इरानका कार्यवाहक स्वास्थ्य मन्त्रीलाई देखियो कोभिड १९ को संक्रमण
    images
    images
    images

    1581078051.jpg

    इरानका कार्यवाहक स्वास्थ्यमन्त्री इराज ह्यारिचीलाई नै कोरोनाभाइरसको संक्रमण देखिएको छ।
    ह्यारिचीले आफ्नो मुलुकलाई कोरोनाभाइरस नियन्त्रणका लागि सरकारका तर्फबाट परामर्श दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

    Iraj_Harirchi__571_855.jpg

    इरानको स्वास्थ्य मन्त्रालयले मंगलबार ह्यारिचीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो।
    स्वास्थ्य मन्त्रालय प्रवक्ताले आइआरएनएसँग दिएको अन्तर्वार्ताअनुसार मन्त्रीले आफूलाई कमजोर महसुस गरेका थिए। लगत्तैको स्वास्थ्य परीक्षणपछि उनको भाइरस पोजेटिभ रिपोर्ट आएको हो।

    82813760_2738225422923542_7425193380344233984_o.jpg

    उनमा कसरी भाइरसको संक्रमण देखियो भन्नेमा यकिन हुन नसके पनि भाइरसयुक्त विरामीलाई परामर्श दिँदा सरेको हुन सक्ने अनुमान छ।
    इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाइभारसबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ९५ जनामा संक्रमण देखिएको जनाएको छ।

    images
    images
    • मंगलवार, फाल्गुण १३ २०७६०३:३१:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij