मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

घुस काण्ड बारे सामाजिक संजालमा लेखेका प्रभात किशोर पक्राउ परेको खबर हल्ला मात्रै

घुस काण्ड बारे सामाजिक संजालमा लेखेका प्रभात किशोर पक्राउ परेको खबर हल्ला मात्रै

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    घुस काण्ड बारे सामाजिक संजालमा लेखेका प्रभात किशोर पक्राउ परेको खबर हल्ला मात्रै
    images
    images
    images

    फागुन १४ ,मन्त्रि र केहि सासद लगायतको मिलेमतोमा करोडौ भ्रस्टाचार भएको भनि सामाजिक संजालमा पोस्ट गरेका युवा प्रभात किशोर उपाध्यलाई पक्राउ नगरिएको नेपाल प्रहरीले बताएको छ ।प्रभात किशोर र गोकुल बास्कोटा संग अडियो टेपमा बार्केनिंग गरिरहेका मिश्र बिरुद्द साइबर क्राइम मुद्दा लगाई पक्राउ गर्न माग गरिएको थियो ।

    87266702_597260704187174_6101135686897762304_n.jpg

    रोजगारीको शिलशिलामा खाडीमा रहेका प्रभात किशोरलाई पक्राऊ गरि नेपाल ल्याइएको र सम्पर्क भन्दा बाहिर राखिएको सामाजिक संजालमा आएको थियो । फेसबुक आइडी दिएक्तिभ गरेका उनको अवस्था सार्बजनिक गर्न शुभ चिन्तक हरुले आग्रह गरेका थिए ।
    आज सम्पर्कमा आएका उनले आफु सुरक्षित रहेको जानकारी दिएका छन ।

    images
    images
    • बुधवार, फाल्गुण १४ २०७६०२:१६:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij