मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गोरखाबाट उठन पाउँदा रिल्याक्स महसुस भएको छ :प्रचण्ड

गोरखाबाट उठन पाउँदा रिल्याक्स महसुस भएको छ :प्रचण्ड

राजनीति

images
  • 169
    SHARES

  • images
    images
    images
    गोरखाबाट उठन पाउँदा रिल्याक्स महसुस भएको छ :प्रचण्ड
    images
    images
    images

    गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन्। शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए। 

    गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए। दाहालले भने,-सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज छ, एक ढंगले भन्ने हो भने गोरखा आउँदा रिल्याक्स जस्तो महसुस गरेको छु। दाहाल गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचनमा लडदैछन्।'

    images
    images
    images

    गठबन्धनभित्र समेत दरिलो एकता भएको उनको भनाइ छ। अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईले आफूलाई गोरखाबाट निर्वाचन लडन प्रेरित गरेको बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij