मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गठबन्धले जिते मात्रै क्षेत्रको विकास सम्भव छ: विश्वनाथ यादव

गठबन्धले जिते मात्रै क्षेत्रको विकास सम्भव छ: विश्वनाथ यादव

images
  • 254
    SHARES

  • images
    images
    images
    गठबन्धले जिते मात्रै क्षेत्रको विकास सम्भव छ: विश्वनाथ यादव
    images
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं १(१) प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले रुपन्देही क्षेत्र नं १ मा गठबन्धनले चुनाब जिते मात्रै क्षेत्रको बिकास सम्भव रहेको बताएका छन । मङ्गलबार देवदह नगरपालिका वडा नं ७ गठबन्धनको निर्वाचन परिचालान कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले गठबन्धन वर्तमान नेपाली राजनीतिको आवस्यकता रहेको बताए। IMG-20221101-WA0014.jpgभौतिक पुर्वाधारहरुको विकास सङ्गै क्षेत्र नं. १ को स्तरोन्नतिका लागि आफू सधै लागि पर्ने बताउँदै उनले भने, "पुर्व सांसदले जे बोले त्यो गरेनन । जनतालाइ झुठा आस्वासन दिए । हामी जे बोल्छौँ त्यहि गर्छौँ। उक्त कार्यक्रममा गठबन्धनका नेता कार्यकर्ता तथा स्थानियहरुको उपस्तिथि रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, कार्तिक १५ २०७९०८:०२:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij