मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिन्छु :यादव

पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिन्छु :यादव

images
  • 184
    SHARES

  • images
    images
    images
    पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिन्छु :यादव
    images
    images
    images

    देवदह । सत्तारूढ गठबन्धनबाट रुपन्देही क्षेत्र नं. १(१) का उम्मेदवार विश्वनाथ यादवले नयाँ पूर्वाधार विकास र पुराना आयोजनाको निरन्तरतालाई आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

    शुक्रबार घरदैलो अभियानका क्रममा मतदाता सङ्ग कुरा गर्दै नेता यादवले निर्वाचित भए पछि निर्माणाधिन र अब आवश्यक पर्ने पूर्वाधारहरुलाई प्राथमिकतामा राखी काम गर्ने बताए।

    images
    images
    images

    घरदैलो अभियान अन्तर्गत शुक्रबार रोहिणी ५,६,७ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

    नेता यादव प्रदेश सभा सदस्यमा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका उम्मेदवार आशिष चौधरी लगायतसंग प्रतिस्पर्धा गर्दैछन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij