सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेकपा अध्यक्ष प्रचण्ड र अर्का नेता जनादर्शन शर्मा अस्वस्थ

नेकपा अध्यक्ष प्रचण्ड र अर्का नेता जनादर्शन शर्मा अस्वस्थ

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    नेकपा अध्यक्ष प्रचण्ड र अर्का नेता जनादर्शन शर्मा अस्वस्थ
    images
    images
    images

    फागुन २० ,काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनीपनि खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।उनि अस्वस्थ भए पछि भेटघाटका सबै कार्यक्रम स्थगित भएको स्रोतले बतायो ।

     

    यस्तै नेकपाका प्रभावशाली नेता जनादर्शन शर्मा समेत अस्वस्थ भएका छन् । रुघाखाकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ ।उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन् ।

    images
    images
    • मंगलवार, फाल्गुण २० २०७६०२:३८:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij