मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

निर्वाचित भएपछी जनताकै घरमा बास बसेर काम गर्छु : अब्दुल रज्जाक

निर्वाचित भएपछी जनताकै घरमा बास बसेर काम गर्छु : अब्दुल रज्जाक

images
  • 185
    SHARES

  • images
    images
    images
    निर्वाचित भएपछी जनताकै घरमा बास बसेर काम गर्छु : अब्दुल रज्जाक
    images
    images
    images

    रुपन्देही । लोकतान्त्रक-वाम गठबन्धनका  क्षेत्र नं.  १ (२ ) का उम्मेदवार अब्दुक रज्जाकले जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै घरमा बास बस्ने बताएका छन् । मंगलबार तिलोत्तमा नगरपालिकामा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिई जनतासंग परामर्श गरेर काम गर्ने बताए ।

    आफु २०७० मा निर्वाचित हुँदा सुरु गरेका भौतिक निर्माणका योजनाहरुमध्य धेरै योजना पुरा हुन नसकेकोले ती आयोजनाहरूलाई आफु निर्वाचित भए पछि पहिलो प्राथमकितामा राखेर काम गर्ने बताए । 

    images
    images
    images

    जनताका समस्यासंग आफू जानकार भएको बताउदै रज्जाकले अब देश बनाउने जिम्मा लोकतान्त्रिक वाम गठबन्धनको काँधमा आएको बताए  । 

    मतदाताबाट आएको सकारात्मक प्रतिक्रियाले आफु उत्साहित भएको  रज्जाकको भनाइ छ ।

    घर दैलो अभियान अन्तर्गत मंगलबार तिलोत्तमाका  ७,१० , १५ र  ओमसतियाको वडा नम्बर ५ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले बताए ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, कार्तिक २९ २०७९०८:३४:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij