मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो,योगेश गौचन विजयी

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो,योगेश गौचन विजयी

images
  • 171
    SHARES

  • images
    images
    images
    मुस्ताङबाट कांग्रेसले खाता खोल्यो,योगेश गौचन विजयी
    images
    images
    images

    मुस्ताङ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ।
    नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराउँदै विजयी भएका हुन्।

    योगेशले ९१४ मत अन्तरले तुलाचनलाई हराएका हुन्। योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन्।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन्।

    images
    images
    images

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, मंसिर ५ २०७९१२:४४:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij