रुपन्देही ।रुपन्देही क्षेत्र नं १ मा ८:५० सम्म २६५३ मत गणना गरिएको छ।
राष्ट्रिय चर्चाको केन्द्रमा रहेको यस क्षेत्रमा गणना गरिएको मत मध्ये उम्मेदवारले यस प्रकार मत प्राप्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टी-धनिराम चौधरी (ढकिया) :६८४
एमाले-छविलाल विश्वकर्मा (सूर्य):५२४
गठबन्धन-घनश्याम भुसाल (त्रिभुज):४१२
रास्वपा- नर बहादुर पछाइ(घण्टी): १५७
जनमत- कैलाश गुरुङ (लाउड स्पिकर):५०२
चापाकल:५
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij