मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रोल्पाबाट प्रतिनिधिसभामा वर्षमान पुन विजयी

रोल्पाबाट प्रतिनिधिसभामा वर्षमान पुन विजयी

images
  • 161
    SHARES

  • images
    images
    images
    रोल्पाबाट प्रतिनिधिसभामा वर्षमान पुन विजयी
    images
    images
    images

    काठमाडौं । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन निर्वाचित भएका हुन् ।

    images
    images
    images

    पुनले ४१ हजार ७१४ मत ल्याउँदा एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याए । २०७४ सालमा रोल्पाबाट पुन नै सांसद बनेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, मंसिर ८ २०७९०८:२४:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij