मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुनसरी–४ मा धाँधली भएको आरोप:मतगणना अनिश्चितकालका लागि स्थगित

सुनसरी–४ मा धाँधली भएको आरोप:मतगणना अनिश्चितकालका लागि स्थगित

images
  • 192
    SHARES

  • images
    images
    images
    सुनसरी–४ मा धाँधली भएको आरोप:मतगणना अनिश्चितकालका लागि स्थगित
    images
    images
    images

    काठमाडौ। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गर्ने निर्णय गरेको हो।

    कांग्रेस उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि एमालेसँग विवाद भएको थियो। त्यसपछि मतगणना रोकिएको थियो।

    images
    images
    images

    त्यसपछि बसेको सर्वदलीय र सर्वपक्षीय छलफलमा पनि विवाद हुँदा मतगणना अनिश्चितकालका लागि रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।सरकारका प्रवक्तासमेत रहेका कार्कीले ६०६ मत एमालेले धाँधली गरेको आरोप लगाएका छन्। शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको उनको आरोप छ।

    यस क्षेत्रमा धाँधलीको आरोप लगाएका सञ्चारमन्त्री कार्की नै ७१ मतले अघि छन्।
     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर १० २०७९०८:२८:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij