सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेकपा देवदह नगर कमिटिको सातौ पूर्ण बैठक बैठक सम्पन्न

नेकपा देवदह नगर कमिटिको सातौ पूर्ण बैठक बैठक सम्पन्न

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    नेकपा देवदह नगर कमिटिको सातौ पूर्ण बैठक बैठक सम्पन्न
    images
    images
    images

    फागुन २५ ,नेपाल कम्युनिस्ट पार्टी नेकपा देवदह नगर कमिटिको सातौ पूर्ण बैठक तथा तेस्रो बिस्तारित बैठक सम्पन्न भएको छ ।जिल्लाको तेस्रो पूर्ण बैठक बाट पार्टीका बिभिन्न बिभागको जिम्मेवारी बाडफाड गरिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी नेकपा देवदह नगर कमिटिका अधक्ष्य प्रकाश अर्यालको अधक्ष्यता , उद्योग प्रयटन तथा बातरण मन्त्रि माननीय लिला गिरिको प्रमुख आथित्यता ,माननीय दधिराम न्यौपानेको बिसिस्ट आथित्यता,नेकपा रुपन्देहीका जिल्ला सचिब निर्मल जिसी ,यज्ञ गैरे ,गोबिन्द पंगेनी ,हिरा केवट बिद्या लक्ष्मी गुरुङ लगायतको सहभागिता रहेको थियो ।

    बैठकले जिम्मेवारी प्राप्त गर्ने सबै कामरेड हरुलाई बधाई र सुभकामना दिदै ,सदस्यता नबिकरण तिब्र पार्न तथा कोरोना भाइरस नियन्त्र सम्बन्धि युवाहरुलाइ लाइ सचेतना फैलाउने कार्यक्रम गर्ने भएको छ ।

    images
    images
    • आइतवार, फाल्गुण २५ २०७६०१:३७:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij