मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन माओवादी केन्द्रमै फर्किए

स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन माओवादी केन्द्रमै फर्किए

images
  • 152
    SHARES

  • images
    images
    images
    स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन माओवादी केन्द्रमै फर्किए
    images
    images
    images

    रोल्पा । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा रोल्पा १ (ख ) बाट उम्मेदवारी दिएर विजयी भएका दिपेन्द्र कुमार पुन मगर  पुन: माओवादी केन्द्रमानै फर्किएका छन् । 

     

    images
    images
    images

    May be an image of ‎text that says '‎श्रद्धेय अध्यक्ष कमरेड, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, पेरिसडाडा कोटेश्वर, काठमाडौं। मिति: २०७९।०९११० विषय आत्मालोचना पत्र प्रस्तुत सम्बन्धमा गत मंसिर ا गते सम्पन्न संघ प्रदेशको निर्वाचनमा रोल्पा १(ख) मा गठबन्वनको तर्फबाट नेपाली कांग्रेसलाई दिने निर्णयको विरुद्धमा मैले पार्टीको निर्णय विपरित स्वतन्व उम्मेद्वारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा अत्याधिक बहुमतले विजयी भएको छु पार्टीको पोलिटव्यूरो सदस्य रोल्पा जिल्ला इक्चार्जको जिम्मेवारीवाट राजिनामा दिएर उम्मेद्वार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निस्कासन गरेकोले म पुनः पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धदता व्यक्त गर्न चाहन्छु धन्यवाद! दिपेन्द्र प पुनमगर लुम्िनी सभा सदस्य‎'‎

     

    प्रदेश सभा सदस्य पदमा माओवादी केन्द्र बाट प्रमुख दाबेदारको रुपमा रहे पनि गठबन्धन र भागबन्डाका कारण नेपाली कांग्रेसका अमर सिंह  पुनले टिकट पाए पछि असन्तुष्टि जनाउदै पार्टी बाट राजिनामा दिएका थिए  । राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका पुन मगरले अमर सिंहलाई पराजित गर्दै प्रदेश सांसद बनेका हुन् । 

    यो संगै माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा सांसद संख्या बढेर १० पुगेको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, पौष २० २०७९०५:०३:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij