सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रवि लामिछानेको सांसद पद खारेज:उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

रवि लामिछानेको सांसद पद खारेज:उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

images
  • 264
    SHARES

  • images
    images
    images
    रवि लामिछानेको सांसद पद खारेज:उपप्रधान तथा गृहमन्त्री पद पनि गयो
    images
    images
    images


    काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।लामिछानेको सांसद पद खारेज सँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

    अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

    images
    images
    images

    फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिल बिच छलफल भइरहेको छ ।

    ‘नागरिकता नै नरहेकाले अहिले त उहाँको दुवै पद रहँदैन’, एक सरकारी वकिलले भने, ‘उहाँले तत्काल नागरिकता लिनुभयो भने संविधानमा भएको ६ महिने प्रावधान अनुसार उहाँको पुनर्नियुक्तको बाटो हुनसक्छ । त्यो बारेमा हामीले छलफल गरेका छौं ।’

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij