मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

महानगरविरुद्ध महानगरबासीले गरे प्रदर्शन

महानगरविरुद्ध महानगरबासीले गरे प्रदर्शन

images
  • 243
    SHARES

  • images
    images
    images
    महानगरविरुद्ध महानगरबासीले गरे प्रदर्शन
    images
    images
    images

    काठमाडौँ  । काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी प्रदर्शनमा उत्रिएका छन् ।

    उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।

    images
    images
    images

    काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरूले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

    प्रदर्शनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका तथा संघर्ष समितिका सुमन सायमी पनि सहभागी भएका छन् ।

    सायमीको नेतृत्वमा उपाध्यक्ष विद्या श्रेष्ठलगायत काठमाडौंका स्थानीयबासीले प्रदर्शन गरेका हुन् । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij