सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन

पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन

पर्यटन

images
  • 233
    SHARES

  • images
    images
    images
    पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन
    images
    images
    images

    काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए ।

    पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।आगामी आर्थिक वर्षका लागि करीब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य तय गरेको छ ।त्यस्तै २०२३ देखि २०३३ लाई पर्यटन दशकको रुपमा मनाउने लक्ष्य राखेको छ। 

    images
    images
    images

     

    बजेट २०८०/८१
    •नयाँ गाडी नकिन्ने
    •अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने
    •गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने
    •पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने
    •अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाउने
    •रु १०० मा कम्पनी खोल्न दिने
    •२० वटा सरकारी संस्था खारेज हुने
    •गाँजा खेतीलाई प्रोत्साहन गरीने

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij