सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

स्थानीय अस्पताललाई स्वास्थ्य उपकरण किन्न ८२ करोड

स्थानीय अस्पताललाई स्वास्थ्य उपकरण किन्न ८२ करोड

स्वास्थ्य

images
  • 213
    SHARES

  • images
    images
    images
    स्थानीय अस्पताललाई स्वास्थ्य उपकरण किन्न ८२ करोड
    images
    images
    images

    काठमाडौं। निर्माणाधीन १०० स्थानीय तहका अस्पताललाई स्वास्थ्य उपकरण किन्नलाई सरकारले आगामी आव को लागि ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले  निर्माणाधीन १०० स्थानीय अस्पताललाई स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड रुपिया छुट्याएको बताएका हुन्।

    images
    images
    images

    स्वास्थ्य : ८ वटा घातक रोगको उपचार,९८ प्रकारका औषधि निःशुल्क 

    काठमाडौं। सरकारले ८ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा आठ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए। 

    यस्तै ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा सरकारले निःशुल्क वितरण गर्ने भएको छ। उक्त औषधि वितरणका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरेको मन्त्री महतले जानकारी दिए। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij