सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा कोरोना संक्रमितको संख्या साढे ८ हजार,२८८ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या साढे ८ हजार,२८८ जनाको मृत्यु

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    भारतमा कोरोना संक्रमितको संख्या साढे ८ हजार,२८८ जनाको मृत्यु
    images
    images
    images

    चैत ३०,काठमाडौं ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या शुक्रबारको तुलनामा शनिबार बढेको छ । शनिबार एकैदिन भारतभरि ३९ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या २८८ पुगेको छ ।

    भारतमा शनिबार एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या ८ हजार ४४६ पुगेको छ ।

    images
    images
    images

    शुक्रबार एक दिनमा ८७५ जनामा नयाँ संक्रमण देखिएको थियो । तर मृत्यु हुनेको संख्या भने बिहीबारको तुलनामा शुक्रबार निकै कम थियो । शुक्रबार त्यहाँ २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने बिहीबार ४९ जनाको मृत्यु भएको थियो ।
    भारतमा हाल ९६९ जना उपचारपछि निको भएको वल्र्डोमिटर्सको तथ्यांकले देखाएको छ । हाल ७ हजार १८९ जनामा कोरोना सक्रिय छ र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

     

     

    images
    images
    • आइतवार, चैत्र ३० २०७६०४:४७:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij