मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

images
  • 373
    SHARES

  • images
    images
    images
    विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
    images
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको हो ।

    images
    images
    images

     

     

    अन्य नेताहरूमा खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की रहेका छन् ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij