सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तिनाउमा भोलिदेखी पाठेघरको मुखको क्यान्सर जाँच शिविर सञ्चालन हुँदै

तिनाउमा भोलिदेखी पाठेघरको मुखको क्यान्सर जाँच शिविर सञ्चालन हुँदै

images
  • 914
    SHARES

  • images
    images
    images
    तिनाउमा भोलिदेखी पाठेघरको मुखको क्यान्सर जाँच शिविर सञ्चालन हुँदै
    images
    images
    images

    पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा महिलाहरूको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै पाठेघरको मुखको क्यान्सर जाच शिविर सञ्चालन हुने भएको छ ।

    तिनाउ गाउँपालिकाको आयोजनामा ३० वर्ष देखि ४९ वर्ष सम्मका विवाहित अविवाहित सम्पूर्ण महिलाहरुको तालिम प्राप्त नर्सिङ स्वास्थ्यकर्मीद्वारा पाठेघरको मुखको क्यान्सर जाच शिविर संचालन हुन लागेको तिनाउ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    images
    images
    images


    FB_IMG_17058391548657745.jpg


    माघ १२ गते अर्थात भोलि देखि संचालन हुने शिविरमा शुक्रबार भोलि तिनाउ १ झिंगामारा, माघ १४ गते आइतबार तिनाउ १ कचल स्वास्थ्य चौकी, माघ १५ गते सोमबार तिनाउ १ स्वास्थ्य इकाई ओखलढुंगा, माघ १६ गते मंगलबार तिनाउ ६ स्वास्थ्य इकाई कोलाङ्ग, माघ १७ गते बुधबार तिनाउ गाउँपालिका ६ मस्याम र माघ २४ गते तिनाउ ४ सत्यवतीमा शिविर संचालन हुनेछ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij