सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यु नमूनाले जित्यो अन्तर विद्यालयस्तरिय लोक नृत्य प्रतियोगितामाको उपाधी

न्यु नमूनाले जित्यो अन्तर विद्यालयस्तरिय लोक नृत्य प्रतियोगितामाको उपाधी

images
  • 451
    SHARES

  • images
    images
    images
    न्यु नमूनाले जित्यो अन्तर विद्यालयस्तरिय लोक नृत्य प्रतियोगितामाको उपाधी
    images
    images
    images

    देवदह ।  देवदहमा संचालित आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजित  अन्तर विद्यालयस्तरिय लोक नृत्य प्रतियोगितामा न्यु नमूना इंलिश बोर्डिंङ स्कूल प्रथम भएको छ ।

    देवदह क्षेत्रभित्र संचालित १० विद्यालय सहभागी प्रतियोगितामा देवदह इंलिश बोर्डिंङ स्कूल दोस्रो तथा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय तेस्रो भएको छ ।  सगरमाथा आवासीय माध्यमिक विद्यालय र न्यु लुम्बिनी इंलिश बोर्डिंङ स्कूल सान्तवना भएको मेलाका सांस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १० हजार, दोस्रो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा सिता मावि, केरवानी मावि, सरस्वती शिक्षालय, महामाया भवानी मावि र नमुना एभरग्रीन इंलिश बोर्डिंङ स्कूलको सहभागिता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij