मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेकपा स्थायी समिति बैठक आज बस्दै

नेकपा स्थायी समिति बैठक आज बस्दै

images
  • 923
    SHARES

  • images
    images
    images
    नेकपा स्थायी समिति बैठक आज बस्दै
    images
    images
    images

    बैशाख ३१ , काठमान्डौ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी कमिटी बैठक आज (बुधबार) बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको स्थायी समिति सदस्य एक नेताले जानकारी दिए ।

    बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

    images
    images
    images

    २४ गते सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली बीचमै उठेर हिँडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।

    images
    images
    • बुधवार, बैशाख ३१ २०७७०३:१४:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij