सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नदिजन्य पदार्थ चोरी निकासी गर्नेलाई कानुनि दायरामा ल्याछौ :नगरप्रमुख खत्री

नदिजन्य पदार्थ चोरी निकासी गर्नेलाई कानुनि दायरामा ल्याछौ :नगरप्रमुख खत्री

images
  • 3.0K
    SHARES

  • images
    images
    images
    नदिजन्य पदार्थ चोरी निकासी गर्नेलाई कानुनि दायरामा ल्याछौ :नगरप्रमुख खत्री
    images
    images
    images

    जेठ ०७ ,देवदह ।देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले देवदहमा अबैध ढंगवाट नदिजन्य पदार्थ उत्खनन भएको स्वीकार्दै ,गैर कानुनि रुपमा चोरी निकासी गर्नेलाइ कानुन अनुसार सजाय हुने र यसमा को को संलग्न छन ,प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिनुभएको छ ।

    गुरास मिडियाको प्रस्तुति कार्यक्रम खोज खबर संग कुराकानी गर्दै नगर प्रमुखले अनौपचारिक रुपमा संलग्नको पहिचान भैसकेको र अनुसन्धान सकिए पछि छिट्टै कानुनि दायरामा ल्याइने बताउनु भयो ।

    images
    images
    images

    यता देवदह प्रहरी चौकीका इन्चार्ज इन्स्पेक्टर दिपक महत क्षेत्रिले नगरपालिकाले अनुसन्धान गर्नु भन्दै पत्र पठाएको र चोरी निकासी गर्नेको निकट पुगिएकोले छिट्टै संलग्नहरुलाई कानुनी दायरामा ल्याइने बताउनु भयो ।

    87367161_2588306761401095_2587799666506596352_n.jpg

    images
    images
    • बुधवार, जेठ ७ २०७७०३:२०:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij