सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

images
  • 272
    SHARES

  • images
    images
    images
    गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत
    images
    images
    images

    लुम्बिनी पाना । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत परेको छ।

    उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

    images
    images
    images

    आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए। यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन्।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij