सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा

एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा

images
  • 323
    SHARES

  • images
    images
    images
    एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा
    images
    images
    images

    काठमाडौं ।  नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। बुधबार बेलुका एमाले बाट सरकारमा सहभागी ८ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

    एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।

    images
    images
    images

    एमाले अध्यक्ष ओलीसहित मन्त्रीहरुले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा र समर्थन फिर्ताको पत्र बुझाएको एमालेका एक नेताले जानकारी दिए । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट  रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छन्।

    यसैगरी राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij