सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रोहिणीमा भारतले एकतर्फी सडक बनाएको प्रति प्रदेश सांसद न्यौपाने द्वारा ध्यानाकर्षण

रोहिणीमा भारतले एकतर्फी सडक बनाएको प्रति प्रदेश सांसद न्यौपाने द्वारा ध्यानाकर्षण

images
  • 2.3K
    SHARES

  • images
    images
    images
    रोहिणीमा भारतले एकतर्फी सडक बनाएको प्रति प्रदेश सांसद न्यौपाने द्वारा ध्यानाकर्षण
    images
    images
    images

    जेठ १७ देवदह ।रुपन्देही जिल्लाको भारतीय सिमावर्ती गाउपालिका रोहिणी गाउपालिकाको सिमावर्ती गाउसग जोडिएको नेपाल–भारत सीमामा भारतीय पक्षले निर्माण गरेको सडकको कारण हजारौ विघा नेपाली भुभाग डुबान पर्ने भन्दै प्रदेश सांसद माननीय डा कृष्ण प्र न्यौपानेले गम्भीर ध्यानआकर्षण भएको जनाउनु भएको छ ।प्रदेश सांसद न्यौपानेले एक प्रेस विज्ञप्ति जारि गर्दै तत्काल यस तर्फ ध्यान दिन नेपाल सरकारलाई ध्यानआकर्षण गराउनु भएको छ ।

    भारतीय पक्षले निर्माण गरेको सडकको कारण बर्षादको समयमा हजारौ विघा नेपाली भुभाग डुबान पर्ने र नेपाली सर्बसाधारणलाइ ज्यानको जोखिम समेत हुने भन्दै तत्काल सडक बनाउने कार्य रोक्नको लागि पहल गर्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    images
    images
    • शनिवार, जेठ १७ २०७७०२:००:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij