मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च

images
  • 415
    SHARES

  • images
    images
    images
    राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा साढे २ करोड खर्च
    images
    images
    images

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो ।

    राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड प्रस्थान गरेका थिए । उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन् ।

    images
    images
    images

    उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए । यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, श्रावण १७ २०८१०५:०७:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij