मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

उपाध्यक्षमा पराजित झाँक्री पोलिटब्युरो सदस्यमा विजयी

उपाध्यक्षमा पराजित झाँक्री पोलिटब्युरो सदस्यमा विजयी

images
  • 317
    SHARES

  • images
    images
    images
    उपाध्यक्षमा पराजित झाँक्री पोलिटब्युरो सदस्यमा विजयी
    images
    images
    images

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पोलिटब्युरो सदस्यमा विजयी भएकी छिन् ।

    आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।

    images
    images
    images

    महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । पदाधिकारी चयनमा  पराजित भए पनि पोलिटब्युरोमा भने उनी विजयी भएकी हुन् । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij