मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोरोनावाट देवदहका पुरुषले ज्यान गुमाएको प्रति जनमोर्चाद्वारा दुख ब्यक्त

कोरोनावाट देवदहका पुरुषले ज्यान गुमाएको प्रति जनमोर्चाद्वारा दुख ब्यक्त

images
  • 6.5K
    SHARES

  • images
    images
    images
    कोरोनावाट देवदहका पुरुषले ज्यान गुमाएको प्रति जनमोर्चाद्वारा दुख ब्यक्त
    images
    images
    images

    जेठ २५ , देवदह।देवदह नगरपालिका वडा नम्बर १० भलुही निवासी ५७ बर्षीय जंग बहादुर रसाइलीको कोरोना संक्रमणको कारण भारतको मुम्बईमा दुखद निधन भएको प्रति गहिरो दुख ब्यक्त गर्दै रास्ट्रिय जनमोर्चाले श्रदान्जली कार्यक्रम सम्पन्न गरको छ ।

    जागिरको शिलसिलामा भारतको मुम्बइमा रहेका उनलाई कोरोना संक्रमण भएको थियो र उपचारको क्रममा ९ दिन अघि दुखद निधन भएको थियो ।उक्त निधन प्रति रास्ट्रिय जनमोर्चा देवदह नगर समिति ,अनेम संघ रुपन्देही,युवा संघ देवदह नगर समितिले गहिरो दुख व्यक्त गरेकॊ छ ।

    images
    images
    images

    श्रदान्जली सभा कार्यक्रममा हरि केसी ,पुरुषोतम कडेल भोजराज बिश्वकर्मा लगायतको उपस्थिति र मृतकका दाजु चन्द्र बहादुर रसाइलीको अध्यक्षता तथा धनु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    • आइतवार, जेठ २५ २०७७०८:३७:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij