सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलिको नेतृत्वमा ८७ सदस्यीय टोली चीन जाँदै

प्रधानमन्त्री ओलिको नेतृत्वमा ८७ सदस्यीय टोली चीन जाँदै

images
  • 250
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री ओलिको नेतृत्वमा ८७ सदस्यीय टोली चीन जाँदै
    images
    images
    images

    लुम्बिनी पाना । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। प्रधानमन्त्री ओलीको नेतृत्वमा ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो । 

    ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

    images
    images
    images

    प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।भ्रमणमा कुनै ऋण सम्झौता नहुने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij