सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बजेट भाषणमा युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

बजेट भाषणमा युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

images
  • 286
    SHARES

  • images
    images
    images
    बजेट भाषणमा युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता
    images
    images
    images

    लुम्बिनी पाना,  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताएका छन् ।

    आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । उनले नवप्रवर्तन र उद्यमशिता प्रवद्र्धन गरी युवा लक्षित  रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने बताए । सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकपिल्पत रहेको बताए । प्रस्तुत  बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको अर्थमन्त्री पौडेलले बताए। 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij