सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नि:शुल्क सेनेटरी प्याड वितरणका लागि एक अर्ब २९ करोड

नि:शुल्क सेनेटरी प्याड वितरणका लागि एक अर्ब २९ करोड

images
  • 296
    SHARES

  • images
    images
    images
    नि:शुल्क सेनेटरी प्याड वितरणका लागि एक अर्ब २९ करोड
    images
    images
    images

    लुम्बिनी पाना,  काठमाडौं । सरकारले निःशुल्क स्यानिटरी प्याड वितरणका १ अर्ब २९ करोड विनियोजन गरेको छ । सरकारले निःशुल्क स्यानिटरी प्याड वितरणका लागि रकम विनियोजन गरेको हो। 

    अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निःशुल्क स्यानिटरी प्याड वितरणका १ अर्ब २९ करोड विनियोजन गरिएको बताएका हुन् । यसबाट १३ लाख छात्रा लाभान्वित हुने मन्त्री पौडेलले बताए ।

    images
    images
    images

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij