मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राप्रपा नेपालका अध्यक्ष थापा र सांसद सिंह रिहा

राप्रपा नेपालका अध्यक्ष थापा र सांसद सिंह रिहा

images
  • 483
    SHARES

  • images
    images
    images
    राप्रपा नेपालका अध्यक्ष थापा र सांसद सिंह रिहा
    images
    images
    images

    लुम्बिनी पाना। आइतबार गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा भएको आन्दोलनमा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । लछारपछार र धक्कामुक्की गर्दै प्रहरीले पक्राउ गरेका थापालाई रिहा भएपछि राप्रपा पार्टी कार्यालयमा स्वागत गरिएको राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्सालले जानकारी दिए।

    अध्यक्ष थापालाई भेट्न पुगेका प्रतिनिधि सभा सदस्य दिपक सिंहलाई समेत पक्राउ गरेको थियो।सिंह र थापा सहित पक्राउ परेका सबै नेता कार्यकर्ता रिहा भएका छन् ।विगत ३ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij