सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनको निष्कर्ष

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनको निष्कर्ष

images
  • 279
    SHARES

  • images
    images
    images
    गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनको निष्कर्ष
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं । इजरायलका दुई मानव अधिकारवादी सङ्गठनले गाजामा नरसंहार भएको भन्दै सरकारको आलोचना गरेका छन् । बिटी सेलम नामको संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमा इजरायली सरकारको आलोचना गरिएको हो। गाजाको भ्रमणपछि फर्केका संगठनले इजरायलले नरसंहार गरेकोमा आपत्ति जनाएका हुन् ।

    अर्को संस्था फिजिसियन फर ह्युमन राइट इजरायलले इजरायलले गाजामा गरेको गतिविधिलाई नरसंहारको संज्ञा दिएको हो ।

    images
    images
    images

    यी संस्थाले गाजाको मानवीय र स्वास्थ्य अवस्थाको बारे जानकारी गराउँदै यो ठहर गरेको हो। यी संस्थाले गाजाको मानवीय र स्वास्थ्य अवस्थाको बारे जानकारी गराउँदै यो ठहर गरेको हो। 

    इजरायली सरकार प्रवक्ता डेभिड मेन्सरले यो रिपोर्टमा आपत्ति जनाउँदै नरसंहार नभएको प्रतिक्रिया दिएका हुन्।
    इजरायली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानव अधिकार संगठनको रिपोर्ट राजनीतिक पूर्वाग्रहका कारण बाहिर आएको दाबी गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, श्रावण १३ २०८२११:१४:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij