सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह मेडिकल कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम

देवदह मेडिकल कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम

images
  • 551
    SHARES

  • images
    images
    images
    देवदह मेडिकल कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम
    images
    images
    images

    देवदह, केशव पराजुली । रुपन्देहीको देवदह स्थित देवदह मेडिकल कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आईतबार देवदहको भलुहीमा रहेको कलेजले द्यद्यक् २०१९ ब्याचका ईन्टर्न डाक्टरहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो। 

     

    images
    images
    images

    IMG-20250817-WA0005.jpg

    कलेज कार्य सम्पादन समितिका अध्यक्ष गोपाल बहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेलले भोज र मोज त्यागेर ईन्टनशिपमा लगनशिल भएर लाग्न आग्रह गर्नु भयो ।

    कार्यक्रमका प्रमुख वक्ता समेत रहनु भएका अध्यक्ष पोखरेलले डाक्टरको बोली ब्यवहारले रोग धेरै मात्रमा सन्चो हुने हुँदा बोली ब्यवहारलाई सुधार र सहनशिल बनाउन जरुरी रहेको बताउनु भयो ।

    उहाँले विरामीको बारेमा विस्तृत विवरण बुझेर उपचार गर्दा सहज हुने भनाई राख्नु भयो । सोही अवसरमा कलेजका प्रमुख प्रशासकिय अधिकृत खड्ग जिरेलले ःद्यद्यक् २०१९ को अन्तिम बर्ष को परिक्षामा ८७ प्रतिशत नतिजा आएको जानकारी गराउनु भयो ।

    कलेजका सहप्राचार्य डा. अजय अधिकारीको स्वागत तथा गोविन्द पराजुलीको संचालनमा भएको कार्यक्रममा अस्पताल निर्देशक डा. प्रबोध रेग्मी, इन्टर्न को–अर्डिनेटर डा.अरुणा पोखरेल लगायतले कलेजको आन्तरिक नियम तथा आचारसंहिताका बारेमा मन्तब्य राख्नु भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij