सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देही -१ बाट नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस

रुपन्देही -१ बाट नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस

images
  • 497
    SHARES

  • images
    images
    images
    रुपन्देही -१ बाट नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । नेपाली कम्युनिस्ट पार्टी रुपन्देहीले क्षेत्र नम्बर १ बाट प्रतिनिधि निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ ।

     

    images
    images
    images

    FB_IMG_1766673058625.jpg

     

    बिहिवार भैरहवामा बसेको बैठकले रुपन्देहीको पाँच वटै क्षेत्रको प्रत्यक्ष र समानुपातिक तर्फको नाम सिफारिस गरेको हो।२ रुपन्देही क्षेत्र नम्बर १ मा प्रत्येक्ष तर्फ मक्सुद अलि, लेखनाथ न्यौपाने, देवेन्द्र पाण्डे सागर, घनश्याम यादव, दिपा विक, दिपक न्यौपाने, इमान सिंह मल्ल र सागर न्यौपानेलाई सिफारिस गरेको हो ।

    अलि र पाण्डे तत्कालीन माओवादी केन्द्रको केन्द्रिय सदस्य हुन् ।त्यस्तै न्यौपाने क्षेत्र नम्बर १ का इन्चार्ज, यादव पूर्व संविधान सभा सदस्य, दिपा विक लुम्बिनी प्रदेश सभाका पूर्व सांसद तथा न्यौपाने तत्कालीन माओवादी केन्द्रका देवदह नगर अध्यक्ष हुन् ।

    नेपाली कम्युनिस्ट पार्टीले जेन्जी सागर न्यौपाने र युवाहरूलाई समेटेर उम्मेदवारको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij