उहाँले रोहिणी गाउँपालिका भित्रका विभिन्न सडकहरूको स्तरोन्नति तथा विस्तार गरिने बताउँदै तीनै तहका सरकारसँग समन्वय गरी योजनाबद्ध ढंगले विकास निर्माणका कार्य अगाडि बढाइने उल्लेख गर्नुभयो। साथै कृषि उत्पादन वृद्धि गर्न किसानलाई समयमै रासायनिक मलखाद, बीउबिजन तथा अन्य कृषि सामग्री उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij