सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

झापा -५ मा बालेन्द्र साहको सुरुवाती अग्रता

झापा -५ मा बालेन्द्र साहको सुरुवाती अग्रता

images
  • 243
    SHARES

  • images
    images
    images
    झापा -५ मा बालेन्द्र साहको सुरुवाती अग्रता
    images
    images
    images

    लुम्बिनी पाना, झापा।  प्रतिनिधि सभा सदस्य निर्वाचा अन्तर्गत झापा क्षेत्र नम्बर -५ विशेष चासोका साथ हेरिएको क्षेत्र हो। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बरिष्ठ नेता बालेन्द्र शाह मुख्य प्रतिष्पर्धामा रहेका छन्। 

    झापा -५ मा मत गणनाको क्रममा रास्वपा  बरिष्ठ नेता बालेन्द्र शाहले सुरुवाती अग्रता लिएका छन्। 

    images
    images
    images

    मत गणना चलिरहदा एमाले अध्यक्ष ओलीले ३८४ र बालेन्द्रले १४७६ मत प्राप्त गरेका छन्।  अन्य दलका उम्मेदार निकै पछि रहेका छन्। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij