मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रोहिणी र ओमसतियाको १३३२ मतगणना गर्दा रास्वपा अगाडि

रोहिणी र ओमसतियाको १३३२ मतगणना गर्दा रास्वपा अगाडि

images
  • 839
    SHARES

  • images
    images
    images
    रोहिणी र ओमसतियाको १३३२ मतगणना गर्दा रास्वपा अगाडि
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल अग्रस्थानमा देखिएका छन्।

    रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको मतगणना गर्दा प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार लम्सालले ६६८ मत प्राप्त गरेका छन्।

    images
    images
    images

    यस्तै नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले १०३ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार हिरा केसीले १०५ मत प्राप्त गरेका छन्।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्जल बोहराले १२१ मत प्राप्त गरेका छन् भने नेकपाका घनश्याम यादवले १०१ मत पाएका छन्।४ जसपाको ७१ मत रहेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij