हाल देवदह नगरपालिकामा स्वास्थ्य कर्मी र स्वास्थ्यका कर्मचारी गरि लगभग ५० जना कार्यरत रहेको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनु भएको छ।
स्वास्थ्य शाखाले कोरोना संक्रमण रोकथामका लागि गरेको खर्च विवरण नगरपालिकालाई उपलब्ध गराएपछि देवदह नगरपालिकाले क्वारेन्टिन निर्माण ,आइसोलेशन निर्माण ,संक्रमण देखिएकाहरुको उपचारका लागि भएको खर्च लगायत हाल सम्म कोभिड १९ रोकथामका लागि गरेको खर्चको विवरण सार्बजनिक गरिने प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij