सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो ,हाल सम्म २२ जना निको भए

देवदहमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो ,हाल सम्म २२ जना निको भए

images
  • 2.9K
    SHARES

  • images
    images
    images
    देवदहमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो ,हाल सम्म २२ जना निको भए
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    देवदह २१ भदौ।रुपन्देहीको देवदह नगरपालिकामा कोरोना संक्रमित हुनेहरुको संख्या ४८ पुगेको छ। आज देवदह ५ निवासी २२ बर्षीय महिलामा कोरोना संक्रमण पुस्टि भएको हो। संक्रमित महिलालाई उपचारको लागि आइसोलेशन सेन्टर लगिएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

    118756363_329877011701203_3445680361491121271_n.gifसंक्रमित मध्य २४ जना आइसोलेशन सेन्टर मा उपचाररत रहेको ,२२ जना निको भैसकेको र दुइ जनाको उपचारको क्रममा निधन भएको छ। हाल देवदह नगरपालिकाको क्वारेन्टिनमा १६ जना र होम क्वारेन्टिनमा २७ जना रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ। त्यस्तै हाल सम्म ५७० जनाको पिसिआर परिक्षण गरि सकिएको छ।

    118784484_2712280032208352_570753874290824323_n.gif

    No photo description available.95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    images

    images
    images
    • आइतवार, भाद्र २१ २०७७०८:०६:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij